नेपाल नाइट कार्यक्रमको आयोजना
नेपाल नाइट कार्यक्रमको आयोजना

जुलाई २, २०१७ सिकागो कन्भेन्सनको सिलसिलामा नेपाललाई विश्वका लायनहरु बिच चिनाउन तथा अन्तर्राष्ट्रिय पदाधिकारीहरुको नेपालप्रतिको ध्यानाकर्षण गराउन जुलाई २, २०१७ को साँझ सिकागो स्थित होटल हिल्टन सिकागोमा नेपाल नाइट कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा नेपालबाट प्रतिनिधित्व गर्नुहुने अन्तर्राष्ट्रिय निर्देशक लायन ई. संजय खेतानको नेतृत्वमा नवनिर्वाचित काउन्सिल चेयरपर्सन लायन वालकृष्ण वुर्लाकोटीका साथै उक्त कार्यक्रममा नवनिर्वाचित अन्तर्राष्ट्रिय प्रेसिडेन्ट, भाइर््स प्रेसिडेन्ट, पूर्व अन्तर्राष्ट्रिय प्रेसिडेन्टहरु लागायत अन्तर्राष्ट्रिय निर्देशक एवं कन्भेन्सनमा भाग लिने नेपाली लायनहरुको उल्लेख्य उपस्थिती
रहेको थियो ।