अन्तर्राष्ट्रिय परेडमा नेपालको भव्य सहभागिता

अन्तर्राष्ट्रिय परेडमा नेपालको भव्य सहभागिता

जुलाई २, २०१७ अमेरिकाको सिकागो सहरमा लायन्स् क्लव्स अन्तर्राष्ट्रियको १०० औं कन्भेन्सनमा आयोजना गरिएको सब्य र
भब्य परेड अफ नेशन्समा नेपालका लायन्स्हरुको उल्लेख्य सहभागिता रहेको थियो । डिष्ट्रिक्ट ३२५ ए२ लगायत मल्टिपल डिष्ट्रिक्टहरुका
चारैवटा डिष्ट्रिक्टबाट भाग लिएका लायनहरुले सिकागो सहरमा नेपालको राष्ट्रिय झण्डा फहराएका थिए । उक्त परेडमा अमेरिकाको
सिकागो लगायत अमेरिकाकै विभिन्नि भू–भागमा रहेका नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको थियो भने परेडलाई सडकको दायाँ र
बायाँ रहेका अमेरीकी अवलोकनकर्ताका साथै अन्य देशका अमेरिकामा बसोवास गर्ने नागरिकहरुले न्यानो अभिवादन गर्नुका साथै चाखपूर्ण ढङ्गले हेरेका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close